गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेर ६५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ६५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
चाँदीको मूल्य समेत प्रतितोला पाँच रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
सम्बन्धित खबर
गायिका एलिना चौहानले कसिन् लगनगाँठो
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
आज रामनवमी पर्व मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
मैले ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?: रवि
यो समीकरण ढाल्न देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन् : ओली
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग