गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गोरखा सिरानचोक गाउँपालिका वडा नं ७ चिउरीभिर बाट ना.५.ख.१९८२ नम्वरको ट्रिपर नदीमा खस्दा चालकको मृत्यु हुनुका साथै सहचालक वेपत्ता भएका छन ।
नयाँसाघुबाट निर्माण सामाग्री बोकेर चनौटे तर्फ जादै गरेको ट्रिपर शनिवार राती १० बजेको समयमा सडकबाट करिब १५० मिटर तल दरौंदी नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा सिरानचोक –७ घर भएका चालक वर्षीय सुमन खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै धादिङ्ग जोगिमारा घर भएका सहचालक वर्ष २१ का प्रदिप श्रेष्ठ अहिले सम्म वेपत्ता छन भने ट्रिपरमै सवार सिरानचोक –७ कै वर्ष १४ का जनक गुरुङ्ग सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा प्रमुख दयाराम पौडेलले जानकारी दिए । दुर्घटना भएको ट्रिपर नयाँसाँघु बारपाक सडकको स्तरउन्नतिका लागि प्रयोग हुदै आएको स्थानीयको भनाई छ ।
सम्बन्धित खबर
स्याङ्जा भिरकोटका दुईजना अवैध लागूऔषधसहित पक्राउ
पोखराको लेकसाइडबाट अवैध लागु औषध र नगदसहित ४ जना पक्राउ
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने
पोखरामा सहकारी पीडित संगठित, ६ वटा सहकारीबाट पीडित भएकाहरुले बनाए संघर्ष समिति
पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग