पोखरामा भारतीय गाडीमा दुध, तनहुँमा दुर्घटना

पोखरामा भारतीय गाडीमा दुध, तनहुँमा दुर्घटना

milk truck (1)

पोखरामा भारतीय गाडीबाट दुध ढुवानी हुन्छ । पोखरातर्फ आउदै गरेको दुध बोक्ने भारतीय नम्बर प्लेटको गाडी  पृथ्वी राजमार्गको डुम्रे–दमौली सडकखण्डमा दुर्घटना भयो । नेपालमा सबै कुरा भारतबाट आयात हुने, विषादी मिसिएका तरकारी फलफूल खानुपरेको गुनासो बढिरहँदा दुध समेत उतैतिरबाट आयात हुने गरेको भन्दै दुर्घटना स्थलमा भेटिएकाहरु कानेखुशी गर्दै थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाको व्यास नगरपालिका–१२ कमलबारीको घुम्तीमा बिहीबार साँझ भारतीय नम्बर प्लेट एच आर ५५ पि ५९५४ को दुग्ध वाहक ट्रक दुर्घटना भएको ले जनाएको छ । दुर्घटनामा २३ हजार लिटर दूध क्षति भएको प्रहरीले जनाएको छ ।

तस्विरः सामाजिक सञ्जाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds