ताजकिस्तानको जेलमा हिंस्रक झडप, २४ आइएस आतंककारी सहित ३२ को मृत्यु

ताजकिस्तानको जेलमा हिंस्रक झडप, २४ आइएस आतंककारी सहित ३२ को मृत्यु

jail crime

एजेन्सी : ताजकिस्तानको एक जेलमा भएको हिंस्रक झडपमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।
जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य, ५ कैदी तथा तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले झगडा सुर गरेको त्यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ