लमजुङमा आगलागी हुँदा करीब ४० लाख रुपैयाँ बराबरको क्षति

लमजुङमा आगलागी हुँदा करीब ४० लाख रुपैयाँ बराबरको क्षति

agolagi

लम्जुङको बेँसिशहर नगरपालिका ८ नारायणथानमा आगलागी हुँदा ४० लाख रुपैयाँ बढी क्षति भएको छ । गएराति १२ बजेतिर लागेको आगो दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीबाट उत्तर बहादुर परियारले सञ्चालन गरेको सर्टिङ(सुटिङ पसल र सो पसलसँगै रितेश थापाले सञ्चालन गरेको कम्प्युटर मर्मत गर्ने कोठामा क्षति भएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । क्षतिको एकीन विवरण आइनसकेको छैन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ