काठमाडौँबाट पोखरा घुम्न आएका मनोजले पोखरा देख्नै नपाई ज्यान गुमाए

काठमाडौँबाट पोखरा घुम्न आएका मनोजले पोखरा देख्नै नपाई ज्यान गुमाए

death_

पोखरा । काठमाडौँबाट पोखरा घुम्न आएका २५ वर्षीय मनोज बोहोराको त्रिशूली नदीमा डुबेर ज्यान गएको छ । पोखरा घुम्न आएका बझाङका २५ वर्षीय बोहोराको आइतबार त्रिशूली नदीमा डुबेर ज्यान गएको हो ।

पोखरा आउँदै गर्दा धादिङको गल्छी गाउँपालिका–४ चिरौँदी स्थित त्रिशूली नदीमा नुहाउन गएका उनको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

काठमाडौँबाट ४ जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका   थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds