फापरको फूलले रमणीय मनाङ

फापरको फूलले रमणीय मनाङ

fapar manang (3)

नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा अहिले फापरको फुल फुल्ने बेला भएको छ । उक्त फापर खेतीले गर्दा मनाङ जिल्ला नै रमणिय बनेको छ ।

फापरबारीको सुन्दरताले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरु फापरबारीमा खुबै रम्ने र रमाउने गरेका छन् । फापर खेतीलाई मनाङ जिल्लाकै दोस्रो अन्नबालीको रुपमा लिइन्छ ।

मनाङ जिल्लाको उपर मनाङ, पिसाङ, हुम्डे र चामेमा खिचिएको तस्विरहरु हेर्नुहोस्

 

तस्बिर: नेगम परियार मनाङ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ