नबलपुरको जिल्ला प्रहरी कार्यालय नजिकै वम विष्फोट, बिप्लप माओवादीले गरेको आशंका

नबलपुरको जिल्ला प्रहरी कार्यालय नजिकै वम विष्फोट, बिप्लप माओवादीले गरेको आशंका

bomm padkako

कमला राना । नवलपुरको कावासोति स्थित डिभिजन वन कार्यालय नजिक वम विष्फोट भएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय नजिकै बम विष्फोट भएको हो ।

विष्फोट बन्दकर्ता विप्लव माओवादिले गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

बम विष्फोटबाट आर्थिक तथा मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । बम बिस्फोट जिल्ला प्रहरी कार्यालय नजिकै रहेको डिभिजन वन कार्यालय अगाडि भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ