जब नाच्दा नाच्दै स्टेज भत्कियो… ! (भिडियोसहित)

जब नाच्दा नाच्दै स्टेज भत्कियो… ! (भिडियोसहित)

stage bhatkiyo nachda nachdai

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तमा रहेको एक हलमा शनिबार बालबालिका स्टेजमा नृत्य प्रस्तुत गर्दै थिए। नृत्य जारी रहँदा स्टेज भत्केपछि १ जना बालकको मृत्यु भयो भने १४ जना घाइते भएका छन्।

‘लिफ्टिङ स्टेज’ भत्कँदा दूर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ। प्रहरीले आयोजकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ