Gandak News
Our News Your Views
Url

१७ बर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्ने माझी पक्राउ

नवलपरासी । १७ बर्षीया किशोरीलाई जवरजस्ती गर्न खोज्ने आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार नवलपरासीको कावासोती नगरपालिका ११ निवासी २६ बर्षीय आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

Loading...

किशोरीको स्वास्थ्य परीक्षणका लागि पठाएको छ । पक्राउ परेका माझीलाइ जबरजस्ती करणी उद्योग अन्तरगत अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?