डब्लूआरसीमा साउन पहिलो साता नेशनल टेक्निकल फेस्टिवल

Loading… पोखरा । इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा साउन पहिलो साता राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवल हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन, पश्चिमाञ्चल क्याम्पसको आयोजनामा हुने सो फेस्टिवलमा विद्यार्थीद्वारा निर्मित बिज्ञान तथा प्रविधिका सामाग्री प्रदर्शन गरिनेछ । भेक्टर ‘डाइरेक्ट योर् भिजन’ नामकण गरिएको उक्त कार्यक्रममा स्मार्ट सिटी, क्लिन इनर्जि, पर्यटन, कृषि, शिक्षा लगायतका … Continue reading डब्लूआरसीमा साउन पहिलो साता नेशनल टेक्निकल फेस्टिवल