‘यो नेपाल हो, यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्दै हुँदैन’ (भिडियोसहित)

‘यो नेपाल हो, यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्दै हुँदैन’ (भिडियोसहित)

nepal

केहीसमय अघि ‘लुट्न सके लुट’ बोलको गीत ल्याएका गायक तथा सर्जक पशुपति शर्मा  गीतका कारण चर्चित भए तर चर्चित भन्दा बढी आलोेचित बने ।

शर्माले गाएका गीतको चर्चा सेलाउन नपाउँदै अर्को त्यस्तै किसिमको गीत सार्वजनिक भएको छ ।  सार्वजनिक ‘भ्रष्टाचार’ बोलको गीतमा रमेशराज भट्टराईले भनेका छन्, ‘यो नेपाल हो, यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्दै    हुँदैन’ । गीतको देशमा भएका विकृति विसंगती, सरकार, नेताहरुको बारेमा बोल्नै नहुने भाव समेटिएको छ ।
हेरौँ भिडियोः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds