भुटानलाई हराउँदै नेपाल फाइनलमा

भुटानलाई हराउँदै नेपाल फाइनलमा

nepal

काठमाडौं । नेपाल भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको अन्तिम लिग खेलमा भुटानलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन प्रदिप लम्सालले दुई गोल गरे ।

यस्तै अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds