गल्याङको दुर्गा मन्दिरमा ओम डेभलपमेन्ट बैंकको सहयोग

गल्याङको दुर्गा मन्दिरमा ओम डेभलपमेन्ट बैंकको सहयोग

Om bank feature

सूर्य तिमिल्सिना । ओम डेभलपमेन्ट बैंक लिमिटेड गल्याङ शाखाले स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर २ मा रहेको दुर्गा मन्दिरलाई २७ थतन कुर्ची हस्तान्त्ररण गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त मन्दिर ब्यबस्थापन समितिलाई २७ थान कुर्ची हस्तान्तरण गरेको हो ।

बिगतका समयमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको गल्याङ शाखा प्रबन्धक लक्ष्मण तिमिल्सिनाले बताए । प्रबन्धक तिमिल्सिनाका अनुसार बिगतमा सोही स्थानमा बासिन्दाहरुलाई बैंकले वित्तीय साक्षरता तालिम समेत दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ