Gandak News
Our News Your Views
NIEC raw
Lamachaur Teej 2076
Url

ब्रेकिङ न्यूज : पोखरामा उत्तमचोकमा गोली चल्यो, ड्रग्स कारोबारी ‘जोन’ पक्राउ

पोखरा– पोखराका लागू औषध कारोबारी ‘जोन’ भनेर चिनिने गोविन्द थापालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गोली चलाएको छ ।

Loading...
beacon

लागू औषधसहित भेटिएका थापा प्रहरी देखेर भाग्न खोजेपछि नियन्त्रणमा लिनका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
थप विवरण आउन बाँकी

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?