घाँस काट्न जाँदा रुखबाट लडेर पोखराका सुवेदीको मृत्यु

घाँस काट्न जाँदा रुखबाट लडेर पोखराका सुवेदीको मृत्यु

Death female

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ निवासी ५२ बर्षीय शिवप्रसाद सुवेदीको रुखबाट लडेर मृत्यु भएको छ । शुक्रबार दिउँसो घर नजिकै घाँस काट्न जाँदा रुखबाट लडेर गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ