Gandak News
Our News Your Views
Url

पुनम पाण्डेले विश्वकपको नाममा पोष्ट गरिन् यस्तो फोटो

सन् २०११ मा भारतीय क्रिकेट टिमले विश्वकप जिते नग्न हुने बचन दिएर सनसनी मच्चाउने पुनम पाण्डेले एकपटक पुनः विश्वकपको नाममा अत्यधिक बोल्ड फोटो सेयर गरेकी छिन् ।

 

पुनमले बेलायतमा चलिरहेको विश्वकप सन् २०१९ को समर्थनमा एउटा फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् जसमा उनी अर्धनग्न अवस्थामा देखिएकी छिन् ।

पुनम पाण्डेले इन्स्टाग्राममा हट फोटो सेयर गर्दै लेखेकी छिन्, ‘अब यो सुरु भयो  । #CRICKETWORLDCUP2019 !’ पुनम पाण्डेको यो तस्बिरले सोसल मिडियामा निकै चर्चा बटुलेको छ । यद्यपी, उनी धेरैजसो आफ्नो बोल्ड अवतारसहित सोसल मिडियामा उपस्थित हुन्छिन् ।

Loading...

प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?