नायिका पुजा शर्मा र आकास श्रेष्ठबीचको गोप्य च्याट सार्वजनिक

नायिका पुजा शर्मा र आकास श्रेष्ठबीचको गोप्य च्याट सार्वजनिक

Puja

काठमाडौं । नायिका पुजा शर्मा र आकास श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियो ‘तस्बिरमै हो कि मैले चित्त बुझाउने…’ बजारमा आएको छ ।

रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् ।

सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ