भिडियो हेरेपछि रविले भनेः ‘शालिकराम ठुलो भ्रममा रहेछन्’

भिडियो हेरेपछि रविले भनेः ‘शालिकराम ठुलो भ्रममा रहेछन्’

rabi shalikram 2

पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल गर्माएको छ । अहिले दुई कित्तामा उभिएर कोहि रवि लामिछानको बचाउमा छन्, कोहि मृतकप्रति सहानुभूति दिँदै रवि लामिछाने सहित अस्मिता (रुकु) कार्की र युवराज कँडेललाई कारबाहीको माग गरिरहेका छन् ।

भिडियोले ठुलो तरंग पैदा भएको छ । भिडियोमा रवि, रुकु र युवराज नै हत्यारा भएको शालिकरामले बताएका छन् । भिडियो सार्वजनिक भएको केहि मिनेटमानै यस विषयमा प्रतिक्रिया दिँदै रवि लामिछानेले शालिकराम ठुलो भ्रममा रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लामिछानले केहिबेरमा सबैकुरा खुलस्त पार्ने बताएका छन् ।

https://www.facebook.com/permalink.php?story_fbid=2361622820716543&id=100006065443699

http://gandaknews.com/rabi-shalikram/

http://gandaknews.com/rabi-salikram/

https://www.facebook.com/pokharalover/videos/524250481731305/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds