Gandak News
Our News Your Views
Lets

भिडियो हेरेपछि रविले भनेः ‘शालिकराम ठुलो भ्रममा रहेछन्’

Loading...

पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल गर्माएको छ । अहिले दुई कित्तामा उभिएर कोहि रवि लामिछानको बचाउमा छन्, कोहि मृतकप्रति सहानुभूति दिँदै रवि लामिछाने सहित अस्मिता (रुकु) कार्की र युवराज कँडेललाई कारबाहीको माग गरिरहेका छन् ।

भिडियोले ठुलो तरंग पैदा भएको छ । भिडियोमा रवि, रुकु र युवराज नै हत्यारा भएको शालिकरामले बताएका छन् । भिडियो सार्वजनिक भएको केहि मिनेटमानै यस विषयमा प्रतिक्रिया दिँदै रवि लामिछानेले शालिकराम ठुलो भ्रममा रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लामिछानले केहिबेरमा सबैकुरा खुलस्त पार्ने बताएका छन् ।

आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।

Posted by Rabi Lamichhane on Wednesday, 14 August 2019

 

२० दिन अघि मात्रै गुरु भन्दै प्रोफाइल तस्विर बनाएका थिए, फेरि किन रवि हत्यारा ?

 

Loading...

पत्रकार पुडासैनीले मर्दामर्दै खोलेको पोल ! सत्य हो कि आरोप ? [भिडियो]

रवि लामिछाने हत्यारा भन्दै झुण्डिएछन् पत्रकार शालिकराम पुडासैनी

'रबि, अस्मिता (रुकु) र युवराज मेरो हत्यारा हो, फाँसी दिए हुन्छ' भन्दै झुण्डिएछन् पत्रकार शालिकराम पुडासैनी

Posted by Pokhara 'सुन्दर पोखरा' on Wednesday, 14 August 2019

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको