यार्सा टिप्न गएका राजेन्द्रको मुस्ताङमा मृत्यु

यार्सा टिप्न गएका राजेन्द्रको मुस्ताङमा मृत्यु

Death

पोखरा । यार्सागुम्बा टिप्न गएका गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ निवासी ४५ वर्षिय राजेन्द्र घलेको मृत्यु भएको छ । यार्सागुम्बा टिप्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ माथि हाई क्याम्पमा पुगेका घलेको शनिबार मृत्यु भएको हो ।

गत जेठ ९ गते यार्सागुम्बा टिप्न गएका उनको अचानक बेहोस भएपछि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको बिषयमा थप अनुसनन भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ