तनहुँको दमौलीमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

तनहुँको दमौलीमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

1

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुटवलमा बिहान आयोजित प्रभातफेरीमा विभिन्न संघ सस्थाका प्रमुख देखि सर्वसाधारणको उपस्थिति देख्न सकिन्थ्यो । प्रभातफेरी पश्चात व्यास नगरपालिकाको प्राङ्गाणमा संविधान दिवस मुल समारोहले औपचारिक कार्यक्रम गरेको थियो ।

समारोहमा प्रमुख जिल्ला अधिकारि भरत कुमार शर्मा, प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेल, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ लगायतको सहभागिता रहेको थियो । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले समेत प्रभातफेरीमा सहभागीता जनाएको थियो ।

हेर्नुहोस फोटो :
                                                                                                                                    फोटो : किशोर पन्त

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ