सामुदायिक विद्यालयका विद्यार्थीलाई दिने छात्रवृत्ति निजीका विद्यार्थीलाई नदेऊ (विज्ञप्ती सहित)

सामुदायिक विद्यालयका विद्यार्थीलाई दिने छात्रवृत्ति निजीका विद्यार्थीलाई नदेऊ (विज्ञप्ती सहित)

scholarship

पोखरा महानगरपालिका कार्यालयले एसईई उत्तीर्णपछिको शिक्षाका लागि प्रदान गर्ने छात्रवृत्तिमा निजी शैक्षिक संस्थाका विद्यार्थी समेत यसवर्षदेखि संलग्न गराएकोमा संयुक्त विद्यार्थी संगठनले ध्यानाकर्षण भएको जनाएको छ । नेकपा र नेपाली काँग्रेस बाहेकका पार्टी समर्थित चार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै आफ्ना आसेपासेका छोराछोरीलाई दिएको छात्रवृत्ति तुरुन्त रोक्न समेत माग गरेको छ ।

अखिल छैठौं, कास्की अध्यक्ष दानु सारु मगर, समाजवादी विद्यार्थी फोरम, कास्की अध्यक्ष कुमार गुरुङ, नयाँ शक्ति विद्यार्थी यूनियन, कास्की संयोजक विशाल तिमिल्सिना, विप्लव समूह निकट अखिल क्रान्तिकारी, कास्की कार्यवाहक अध्यक्ष आस्था नेपालीले हस्ताक्षर गरेको विज्ञप्तीमा महानगरले तुरुन्त कमजोरी सच्याउन आग्रह गरिएको छ ।

विज्ञप्ती यस्तो छः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds