श्रमजीवि पत्रकार ऐन र न्यूनतम पारिश्रमिकमा पुनरावलोकन बारे तनहुँमा छलफल

श्रमजीवि पत्रकार ऐन र न्यूनतम पारिश्रमिकमा पुनरावलोकन बारे तनहुँमा छलफल

Niunatam 2

तनहुँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ तनहुँको संयोजनमा पत्रकारको न्युनतम पारिश्रमिकको कार्यान्वयनको अवस्था बारे मंगलबार छलफल भएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, न्यूनतम पारिश्रमिक निधारण समितिका अध्यक्ष गंगाधर पराजुली, महासंघका पुर्व अध्यक्ष डा. शुरेश आचार्य लगायतले न्युनतम पारिश्रमिक निर्धारण समितिले गरेका कार्यक्रमहरु हालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा तनहुँ लमजुङ, स्याङजा,कास्कि लगातयका जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संचारकर्मिहरुले ऐनको कार्यान्वयनको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए भने अध्यक्ष पराजुलीले सहभागिको जिज्ञासाको जफव दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ