श्रृखंला खतिवडा मिस वर्ल्डको टप १२ मा, भारत आउट (यहाँ हेर्नुहोस् लाइभ)

श्रृखंला खतिवडा मिस वर्ल्डको टप १२ मा, भारत आउट (यहाँ हेर्नुहोस् लाइभ)

Shrinkhala khatiwada

२२ मंसिर, काठमाडौं । नेपालकी श्रृखंला खतिवडा मिस वर्ल्डको टप १२ मा परेकी छन् ।

मिसवर्ल्ड फाइनल चीनमा जारी छ । भारत र चीनकी सुन्दरी भने टप १२ मा परिनन् । एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी परेकी छन् ।

टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको बताइन् ।

(यहाँ हेर्नुहोस् लाइभ)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ