तनहुँको शुक्लागण्डकीमा सेती नदीको पुल बाढीले डुबायो (फोटो सहित)

तनहुँको शुक्लागण्डकीमा सेती नदीको पुल बाढीले डुबायो (फोटो सहित)

seti1

तनहुँ । गत सोमबार रातिदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने सेती नदी माथिको पुल डुबानमा परेको छ ।

बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ ।

पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ ।

तस्बिर : त्रिलोचन लम्साल

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds