गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नायिका मलिना जोशी जिम ट्रेनर सुशान्त प्रधानसँगको प्रेममा रहेको चर्चाले चलचित्र बजार फेरि गर्मिएको छ । पूर्व मिस नेपाल समेत रहेकी मलिना चलचित्रको पर्दामा सुखद यात्रा गर्न सकिरहेकी छैनन् । तर, मलिनाको जीवनमा प्रेमको चर्चा भने सधै चलिरहेको पाइन्छ ।
हालै मात्र, मलिना जीम ट्रेनर सुशान्त प्रधानसँग थाइल्याण्ड घुमघाममा रहेको तस्बिर सार्वजनिक भएसँगै उनीहरु प्रेममा रहेको चर्चा चुलिएको हो । उनीहरुले थाइल्याण्ड यात्राको तस्बिर निर्धक्क सामाजिक संजालमा शेयर गरिरहेका छन् । यसैले पनि यी दुइको प्रेम सार्वजनिक भएको हो ।
मलिनाले जब हामीहरुले थाइल्याण्डमा मिठो खानेकुरा खायौं भन्दै सुशान्तसँगको तस्बिर आफने इन्स्टाग्राममा राखेकी छिन् । यसमा प्रतिक्रिया दिदै नायिका स्वस्तिमा खड्काले, तिमीले यति ठूलो साथ पायौं भनेर प्रतिक्रिया दिदै गर्दा मलिनाले हुन सक्छ भनेर जवाफ फर्काएकी छिन् । मलिनाको यस अगाडि नायक अनुप विक्रम शाहीसँग लामो प्रेम सम्बन्ध थियो ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै पीडितहरू बाट ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग