नेकपा स्याङ्जामा महिला ईन्चार्ज र सहईन्चार्ज

नेकपा स्याङ्जामा महिला ईन्चार्ज र सहईन्चार्ज

padmaa

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जामा ईन्चार्ज र सहईन्चार्ज दुवै महिला चुनिएका छन् । जिल्ला अध्यक्ष र सचिव दुवै पुरुष पाएको स्याङ्जाले ईन्चार्ज र सहईन्चार्ज भने दुवैमा महिला चुनिए ।

नेकपा जिल्ला ईन्चार्जमा भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्याल र सहईन्चार्जमा जिल्ला समन्वय प्रमुख सिता सुन्दास चुनिएका हुन। आईतबार बसेको नेकपा केन्द्रिय कमिटि बैठकले ईन्चार्ज र सहईन्चार्जमा महिलालाई जिम्मेवारी दिने निर्णय गरेको हो । अर्याल र सुन्दास नेकपाका केन्द्रिय सदस्य हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ