स्याङ्जामा आफ्नै ज्वाईंले गरे ससुराको हत्या, सासु गम्भिर

स्याङ्जामा आफ्नै ज्वाईंले गरे ससुराको हत्या, सासु गम्भिर

crime-2

सरोज अर्याल, स्याङ्जा । आफनै ज्वाईंको रड प्रहारवाट घाईते बिरुवा गाँउपालिका ३ राङ्भाङ्का ७८ बर्षिय मोहनसिंह थापाको उपचारका क्रममा बुधवार निधन भएको छ ।

रड प्रहारबाट घाईते थापाको उपचारका क्रममा निधन भएको हो । ज्वाईं खुमबहादुर थापाले ससुरा मोहनसिंह थापा र सासु चित्रकुमारी थापालाई रड प्रहारगरी टाउको र शरिरको बिभिन्न भागहरुमा चोट लागेको थियो ।

दुवै जना पोखरा स्थित फिस्टेल अस्पतालमा उपचाररत थिए । सासु चित्रकुमारी भने अस्पतालमा उपचारत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ