Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

श्रीधर र मञ्जुको तीज गीत ‘तिरैमा’ बजारमा

तनहुँ । हिन्दुहरुको माहान पर्ब हरितालिका तिजको अवसरमा चमेरो म्युजिकको प्रस्तुतिमा गायक श्रीधर अधिकारी र मन्जु ज्योति पाण्डे (गौडेल)को तिज गित तिरैमा बजारमा आएको छ ।

Loading...

उक्त गितमा श्रीधर अधिकारी र मन्जु ज्योति गौडेल को स्वर रहेको छ । साथै शब्द र संगित पनि गायक श्रीधर अधिकारीले नै गरेको छन ।

गितको थेगो लक्ष्मण अधिकारीले बनाएको हुन ।यस गितमा विशेष गरि चर्चित गायक तथा मोडल राम्जि खाँड़ र मेनुका थापाको अभिनय रहेको छ ।

हेर्नुस पूरा भिडियोमा :

beacon

यस गितमा सानो छदाँको साथि संग धेरै पछि भेटघाट हुदाँ पहिला गाउँघरमा रहदाँ गरिने तिजको रमाईलो र क्रियाकलापहरु लाई समझदै अहिले धैरै पछिको भेट र माया प्रेमका कुरा हरु गितमा सुन्न र हेर्न पाईन्छ ।

गितमा निकै मौलिक खालको शब्दहरु रहेको छन । साथै यस गितको छायांकन करन चैसरले गरेका हुन भने सम्पादन मनोज कार्किले गरेको छन ।

Loading...

गितको निर्देशन बहुचर्चित निर्देशक मौसम हिमालिले गरेका हुन ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?