श्रीधर र मञ्जुको तीज गीत ‘तिरैमा’ बजारमा

श्रीधर र मञ्जुको तीज गीत ‘तिरैमा’ बजारमा

received_2905473186146211

तनहुँ । हिन्दुहरुको माहान पर्ब हरितालिका तिजको अवसरमा चमेरो म्युजिकको प्रस्तुतिमा गायक श्रीधर अधिकारी र मन्जु ज्योति पाण्डे (गौडेल)को तिज गित तिरैमा बजारमा आएको छ ।

उक्त गितमा श्रीधर अधिकारी र मन्जु ज्योति गौडेल को स्वर रहेको छ । साथै शब्द र संगित पनि गायक श्रीधर अधिकारीले नै गरेको छन ।

गितको थेगो लक्ष्मण अधिकारीले बनाएको हुन ।यस गितमा विशेष गरि चर्चित गायक तथा मोडल राम्जि खाँड़ र मेनुका थापाको अभिनय रहेको छ ।

हेर्नुस पूरा भिडियोमा :

यस गितमा सानो छदाँको साथि संग धेरै पछि भेटघाट हुदाँ पहिला गाउँघरमा रहदाँ गरिने तिजको रमाईलो र क्रियाकलापहरु लाई समझदै अहिले धैरै पछिको भेट र माया प्रेमका कुरा हरु गितमा सुन्न र हेर्न पाईन्छ ।

गितमा निकै मौलिक खालको शब्दहरु रहेको छन । साथै यस गितको छायांकन करन चैसरले गरेका हुन भने सम्पादन मनोज कार्किले गरेको छन ।

गितको निर्देशन बहुचर्चित निर्देशक मौसम हिमालिले गरेका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds