सिरहामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

सिरहामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

Tractor-Accident

file photo

काठमाडौँ – सिरहामा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तगर्त मिर्चैया नगरपालिकाको प्रयागपुर चोकमा ना ८ ख ९८२ नम्बरको बस र ना ३ ख ४२६४ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुको सनाखत भएको छैन । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ