दुर्घटना अपडेट : रक्सीको मातमा गाडी चलाएर भारतीयले मोटरसाइकललाई ठक्कर दिएको खुलासा

दुर्घटना अपडेट : रक्सीको मातमा गाडी चलाएर भारतीयले मोटरसाइकललाई ठक्कर दिएको खुलासा

1

पोखरा । भारतको दिल्लीबाट पोखरा घुम्न आएका अजय बरालले मादक पदार्थ सेवन गरी गाडी चलाउँदा पोखराको हल्लनचोकमा (लेकसाइड) एकै चोटी तीन वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । आज दिउँसो एच आर ०९ एल ००० ९ नम्बर प्लेटको गाडीले एकै चोटी तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका थिए ।

सम्बन्धित समाचार :-

http://gandaknews.com/breaking-2/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ