गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा विमानस्थलमा अपरान्ह पौने ३ बजे ल्याण्ड गर्ने क्रममा यति एयरलाइन्सको जहाजले धावनमार्ग छाडेको छ । काठमाण्डौबाट पोखरा आएको फ्लाईट ६८१ नम्बरको जेट स्ट्रिम जहाज हाइड्रोलिक फेलर भएपछि घाँसे मैदानमा पुगेको हो ।
रनवे पिचबाट २० मिटर टाढा घाँसे मैदानमा पुगेको विमानस्थल श्रोतले जनाएको छ । विमानमा ३० यात्रु सवार रहेको बुझिएको छ । यतिको जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो । पोखरामा लगत्तै पानी परेको छ ।
थप विवरण आउन बाँकी ।
तस्विरः भानु पराजुलीको फेसबुकबाट
सम्बन्धित खबर
गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने
पोखरामा सहकारी पीडित संगठित, ६ वटा सहकारीबाट पीडित भएकाहरुले बनाए संघर्ष समिति
पोखरामा चेकजाँच गर्दा प्रहरीमाथि मुक्का लात्ती हान्ने स्कुटर चालक कारबाहीमा
पोखरामा हराएको १७ लाख रुपैयाँ फेलापारी सम्बन्धित धनीलाई फिर्ता
यूनाइटेड क्लबद्वारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण
यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग