तनहुँ र कास्कीपछि स्याङ्जामा घरभित्र छिर्यो चितुवा, ११ बर्षिय बालक घाइते (भिडियो)

तनहुँमा दुई वर्षदेखि चितुवा आतंक छ । कास्कीमा पनि पोखरामै बालिकाको ज्यान लियो । लगत्तै स्याङ्जा जिल्लामा पनि चितुवाले घरमै छिरेर बच्चामाथि आक्रमण गरेको छ । जिल्लाको भिरकोट नगरपालिका वडा नंं ९ का ११ बर्षिय युनिष गुरुङलाई मंगलबार बिहान करिब ७ बजे चितुवाले आक्रमण गरेको हो । आफै सुत्ने कोठाको खाटामुनीबाट निस्कीएर आक्रमण गरेको युनिषकी … Continue reading तनहुँ र कास्कीपछि स्याङ्जामा घरभित्र छिर्यो चितुवा, ११ बर्षिय बालक घाइते (भिडियो)