सवा करोड लगानीमा पोखरामै उत्कृष्ट ‘गाउँशहर दोहोरी साँझ’ (तस्विरमा हेर्नुहोस्)

पोखरामा रहेका दोहोरी साँझमध्ये फराकिलो, सफा, ग्राहकमैत्री दोहोरी साँझका रुपमा गाउँशहर दोहोरी साँझले आफूलाई अगाडि सारेको छ । पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङमा गत साउन तेस्रो हप्तादेखि नै सेवा सुरु गरेको दोहोरी साँझले सप्ताहव्यापी रुपमा औपचारिक शुभारम्भ गरेको छ । यही फागुन २१ गतेदेखि २७ गतेसम्म श्रष्टा सम्मान लगायतका कार्यक्रम गरिरहेको सञ्चालक दिनेश केसीले जानकारी … Continue reading सवा करोड लगानीमा पोखरामै उत्कृष्ट ‘गाउँशहर दोहोरी साँझ’ (तस्विरमा हेर्नुहोस्)