स्वदेशी तरकारी खाल्डोमा, भारतीय तरकारी भान्सामा! पोखरा १५ र ३३ मा तरकारी गाडियो (भिडियो)

पोखरा । कोरोना कसरी सर्छ ? कुन माध्यमबाट फैलिन्छ ? ढुवानीका सामानहरुसँगै कोरोना आउँछ ? ति कति समयसम्म सक्रिय रहन्छन् ? अहिलेसम्म कुनै पनि अध्ययनले ठोस रुपमा प्रष्ट पारिसकेको छैन । नेपालमा भने तरकारी तथा फलफूलबाट कोरोना सर्ने भन्दै एक जिल्लाबाट अर्को जिल्लामा भित्रन समेत दिएका छैनन् । कुनै जिल्ला प्रशासनले त निर्णय नै गरेर तरकारी … Continue reading स्वदेशी तरकारी खाल्डोमा, भारतीय तरकारी भान्सामा! पोखरा १५ र ३३ मा तरकारी गाडियो (भिडियो)