पोखराका थप २ जनामा कोरोना संक्रमण पुष्टि

पोखराका २ सहित गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका २ सहित थप ४ जनामा कोरोना पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिका वडा नं. २ र ८ का २ जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा नवलपुरका … Continue reading पोखराका थप २ जनामा कोरोना संक्रमण पुष्टि