पोखरा वडा नं. २७ का कर्मचारीलाई कोरोना पुष्टि, ३० गतेसम्म कार्यालय सिल

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार निकालेको सूचनाअनुसार पोखराको वडा नं. ५ का पुरुष र वडा नं. २६ का महिलामा कोरोना संक्रमण पुष्टि भयो । पोखरा २६ मा देखिएको कोरोना संक्रमित वडा कार्यालय २७ मा काम गर्ने ४० वर्षीया महिला कार्मचारी भएको खुलेको छ । वडा नं. २७ का कर्मचारीमा कोरोना संक्रमण भएलगत्तै महानगरले कार्यालय परिसर … Continue reading पोखरा वडा नं. २७ का कर्मचारीलाई कोरोना पुष्टि, ३० गतेसम्म कार्यालय सिल