पार्कल्याण्ड अस्पतालका २ स्वास्थ्यकर्मी सहित पोखराका थप २० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा – आइतबार बिहानै पोखराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरका बिभिन्न ८ वडाका २० जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा १० का ४२ वर्षीय पुरुष, पोखरा ४ का ३५ वर्षीय पुरुष, पोखरा २७ का … Continue reading पार्कल्याण्ड अस्पतालका २ स्वास्थ्यकर्मी सहित पोखराका थप २० जनामा कोरोना संक्रमण पुष्टि