पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालका नर्स र बिरामी सहित थप १९ जनामा कोरोना पुष्टि

पोखरा – पोखराका थप १९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बिहीबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका ६ वटा वडाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु पोखरा १५, ३२, २५, ८, ५ र १९ वडाका छन् । जसमा, वडा नं ८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । … Continue reading पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालका नर्स र बिरामी सहित थप १९ जनामा कोरोना पुष्टि