पुलमाथि राजनीति ! शक्ति प्रदर्शनका साथ काँग्रेस बुल्दी पुल उद्घाटन गर्न पुग्यो

तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन राजनीतिक प्रतिष्ठाको लडाईं बनेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकै हातबाट तनहुँ काँग्रसले पुल उद्घाटन गर्ने अडान लिँदा हिजो पृथ्वीराजमार्ग नै तनहुँ सडकखण्डमा रणभूमि झैं बन्यो । निषेधाज्ञा जारी भयो । टायर बले, अश्रुग्याँस खाए, ढुंगा हानाहान भयो । … Continue reading पुलमाथि राजनीति ! शक्ति प्रदर्शनका साथ काँग्रेस बुल्दी पुल उद्घाटन गर्न पुग्यो