‘गाउँशहर दोहोरी साँझ’ को पहिलो वार्षिकोत्सवमा विविध कार्यक्रम, विशेष कम्प्लिमेन्ट्रीको व्यवस्था

पोखराको चिप्लेढुंगा रहेको ‘गाउँशहर दोहोरी साँझ’ ले पहिलो वार्षिकोत्सव मनाउँदैछ । एक सातासम्म विविध कार्यक्रम गरी दोहोरी साँझले आफ्नो पहिलो वार्षिकोत्सव मनाउन लागेको हो । चिप्लेढुंगा स्थित आरके बिल्डिङमा रहेको यो दोहोरी साँझले फागुन २१ गतेदेखि २७ गतेसम्म चर्चित कलाकारलाई आमन्त्रण गरी गज्जबको प्रस्तुतिका साथ विशेष छुट समेत प्रदान गरिने एक सञ्चालक दिनेश केसीले जानकारी … Continue reading ‘गाउँशहर दोहोरी साँझ’ को पहिलो वार्षिकोत्सवमा विविध कार्यक्रम, विशेष कम्प्लिमेन्ट्रीको व्यवस्था