मन्त्री मनाङे पहिलो औपचारिक कार्यक्रममा नै बोलेनन् !

पोखरा । हरेक जसो कार्यक्रममा प्रमुख वक्ता नै प्रमुख आमन्त्रित व्यक्ति हुने गर्दछन् । तर, मन्त्री पद सम्हालेपछि पहिलो औपचारिक कार्यक्रममा नै राजिव गुरुङ (दीपक मनाङे) नबोल्दा कार्यक्रमका सहभागीहरु दंग परे । विभागीय मन्त्रालय सम्हालेका कारण कास्की जिल्ला खेलकुद विकास समितिको शुक्रबार पदस्थापन समारोहमा मन्त्री गुरुङलाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो । उनकै समुपस्थितिमा नयाँ … Continue reading मन्त्री मनाङे पहिलो औपचारिक कार्यक्रममा नै बोलेनन् !