कास्की जिल्ला खेलकुद समितिको पदस्थापना, नवनियुक्त मन्त्री गुरुङको आतिथ्यता (तस्वीरहरु)

कास्की जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरुहरुले पदभार ग्रहण गरेका छन् । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पदस्थापना गरिएको हो । कास्की जिल्ला खेलकुदका नवनियुक्त अध्यक्ष तोरण बहादुर बानियाँ, उपाध्यक्ष महेन्द्र गुरुङ (शिव), सचिव भिम पराजुली, कोषाध्यक्ष कञ्चन थापा (कोइराला) लगायत … Continue reading कास्की जिल्ला खेलकुद समितिको पदस्थापना, नवनियुक्त मन्त्री गुरुङको आतिथ्यता (तस्वीरहरु)