फेवासिटीमा तनावः स्याङ्जाकी युवतीको पत्थरी शल्यक्रियाको क्रममा निधन, चिकित्सकको लापरबाहीको आरोप (भिडियो)

पोखरा नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत बिरामीको मृत्युपछि तनाव सिर्जना भएको छ । स्याङ्जाकी युवतीको पत्थरीको शल्यक्रियाको क्रममा असफल भएको जानकारी परिवारलाई दिएपछि आफन्त आन्दोलित भएका छन् । आँधिखोला गाउँपालिका वडा नं. ६ शेरा घर भएकी २६ वर्षीया सबिना पोख्रेल ढकाल विहीबार पूर्वान्ह साढे ११ बजे पोखरा आइपुगेकी थिइन् । परिवारको साथमा उनी एम्बुलेन्समार्फत … Continue reading फेवासिटीमा तनावः स्याङ्जाकी युवतीको पत्थरी शल्यक्रियाको क्रममा निधन, चिकित्सकको लापरबाहीको आरोप (भिडियो)