जसपामाथि काँग्रेसको बलमिच्याईं, धनमायाको आक्रोश- ‘काँग्रेस बेइमानको झुण्ड’

गण्डकी प्रदेशमा शुक्रबार ११ सदस्यीय मन्त्रीमण्डलले पूर्णता पायो । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेपछि ४० औं दिनमा पूर्णता पाएको हो । यद्यपी, जनता समाजवादी पार्टी (जसपा) भने सन्तुष्ट छैन । ६ मन्त्री नियुक्तिसँगै सपथ समारोहमा जसपाबाट प्रतिनिधित्व भएन । उर्जामन्त्री हरिशरण आचार्य पनि अनुपस्थित रहे । जसपाले सपथ समारोह बहिष्कार नै गरेको हो । सत्ता … Continue reading जसपामाथि काँग्रेसको बलमिच्याईं, धनमायाको आक्रोश- ‘काँग्रेस बेइमानको झुण्ड’