गोठमा घाँस हाल्न जाँदै गरेकी महिलाको हत्या

भैंसीलाई घाँस हाल्न गोठतिर जाँदै गर्दा धारिलो हतियार प्रयोग गरी मनकला खत्री खड्काको गत राति घरमै हत्या भएको छ । रुकुम त्रिवेणि गाउँपालिका–४ छहरेस्थित अन्दाजी २६ वर्षीया मनकला घरभन्दा करिब २ सय मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हाल्न सोमबार बेलुका सात बजेतिर गएकी उनी लामो समय नफर्केपछि परिवारमा उनको खोजी गरिएको थियो । खोज्ने … Continue reading गोठमा घाँस हाल्न जाँदै गरेकी महिलाको हत्या