फुकुओका नेपाल सोसाईटीद्वारा अनलाइनबाटै ‘तीज नृत्य प्रतियोगिता’

जापानको क्युसु क्षेत्र फुकुओकामा बस्दै आएका नेपालीहरुको पूरानो संस्था फुकुओका नेपाल सोसाईटीले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यस वर्ष अनलाइनबाटै तीज नृत्य प्रतियोगिता आयोजना गर्दैछ । यस प्रतियोगितामा सहभागिता जनाउन सोसाईटीले अनुरोध पनि गरेको छ । सोसाईटीका सचिव अशोक सेढाईंका अनुसार प्रत्येक वर्ष नेपालबाट चर्चित कलाकारहरु आमन्त्रण गरी वृहत तीज गीत÷नृत्य प्रतियोगिता आयोजना गर्दै … Continue reading फुकुओका नेपाल सोसाईटीद्वारा अनलाइनबाटै ‘तीज नृत्य प्रतियोगिता’