सुरुवालको पासोले ‘कोपिला’ निमोठिँदाको नालीबेली

कोपिला नेपालको आश्रयमा रहुन्जेल कोपिला मालीको रेखदेख पुगेको फूलबारीको कोपिला झैं सुरक्षित थिइन् । यहाँबाट बाहिरिएपछि भने कोपिला निमोठिएझैँ निमोठिइन् । फक्रने समयमा रेखदेख गर्ने माली नै भएनन् । फूल्न नपाएकी उनै कोपिला परियार (१७), जो १४ महिनाअघि मृत भेटिएकी थिइन् । कास्कीको मादी गाउँपालिका–१०, मकैखोलामा मावली हजुरआमासँग बस्दै आएकी कोपिलालाई आमाबुवाको वात्सल्य पत्तै भएन … Continue reading सुरुवालको पासोले ‘कोपिला’ निमोठिँदाको नालीबेली