कृष्ण ठगी प्रकरणः वास्तविक पीडितलाई नै बदनाम गरी लुट्ने र पत्रकारमाथि हातपात गर्नेहरु प्रहरी खोरमा

पोखरा । जागिरको चक्करमा पिजी रियल स्टेट एण्ड जब लिन्क, तालचोकबाट ठगिएकाहरु आन्दोलित छन् । स्याङ्जा फेदीखोला ४ का २१ वर्षीय कृष्णप्रसाद पौडेलले जनही २५ सय रुपैंया लिएर पछि ठगेको थाहा भएपछि सयौं युवायुवतीहरु प्रहरीको शरणमा पुगेका छन् । कृष्णलाई शुक्रबार प्रहरीले पक्राउ गरिसकेको छ । आइतबार ३ जनाको लिखित जाहेरीपछि कारबाही प्रक्रिया सुरु भएको … Continue reading कृष्ण ठगी प्रकरणः वास्तविक पीडितलाई नै बदनाम गरी लुट्ने र पत्रकारमाथि हातपात गर्नेहरु प्रहरी खोरमा