उपाध्यक्ष अधिकारीमाथि भएको हातपात र दुर्व्यवहारको घटनाको मञ्चद्वारा निन्दा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले उपाध्यक्ष रञ्जन अधिकारीमाथि हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चका महासचिव विजय नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ कास्कीका सदस्यसमेत रहेका अधिकारीमाथिको यो घटना निन्दनीय भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ – ‘राज्यको चौथो अंगमाथि दिनदहाडै हातपात तथा दुर्व्यवहारको घटना पटक-पटक दोहोराइदिनुले सिंगो … Continue reading उपाध्यक्ष अधिकारीमाथि भएको हातपात र दुर्व्यवहारको घटनाको मञ्चद्वारा निन्दा